०७ साउन २०८३, बिहीबार

राज्य बलियो भए मात्रै मौलिक हक कार्यान्वयन : मुख्यमन्त्री पोखरेल

मंसिर २६, २०७५
राज्य बलियो भए मात्रै मौलिक हक कार्यान्वयन : मुख्यमन्त्री पोखरेल

बुटवल – ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राज्य बलियो भए मात्र मौलिक हक कार्यान्वन हुने बताएका छन् ।

मुलुकमा दण्डहिनताको बढ्दै गएको भन्दै जनतालाई बलियो बनाई मौलिक हक कार्यान्वयन गर्न राज्य बलियो बनाउनुपर्ने बताए ।

मौलिक हकको कार्यान्वयनमा प्रदेश सरकार र प्रदेश सभाको कार्यान्वयन विषयक गोष्ठीमा बुधबार बोल्दै मुख्यमन्त्री पोखरेलले न्याय दिने संस्था बलियो भए मात्र सबै मौलिक हकहरू कार्यान्वयन हुने बताए । 

salt training

कमेन्ट गर्नुहोस्