०३ असार २०८३, बुधबार

काँग्रेसको पदाधिकारी ११ पुर्याउने प्रस्ताव

मंसिर २७, २०७५
काँग्रेसको पदाधिकारी ११ पुर्याउने प्रस्ताव

काठमाडौं– काँग्रेसमा पदाधिकारी संख्या सम्बन्धमा विवाद बढिरहेको बेला महामन्त्री शशांक कोइरालाले बुधबार नयाँ प्रस्ताव ल्याएका छन् । 
केन्द्रीय कार्यालय सानेपामा भएको अनौपचारिक बैठकमा कोइरालाले सभापति, २ उपसभापति, ३ महामन्त्री र ४ सहमहामन्त्री र कोषाध्यक्षसहित ११ जना पदाधिकारी राख्न प्रस्ताव गरेका हुन् । 
कोइरालाको प्रस्तावप्रति सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल दुबै सकारात्मक रहेका छन् । कान्तिपुर दैनिकमा विस्तृतमा खबर छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्