१० असार २०८३, बुधबार

झोलामा विष बोकेर मन्त्री भेट्न पुगे पूर्वलडाकू, ‘सुसाइड नोट’ पनि फेला

मंसिर २८, २०७५
झोलामा विष बोकेर मन्त्री भेट्न पुगे पूर्वलडाकू, ‘सुसाइड नोट’ पनि फेला
सन्दर्भ तस्वीर

काठमाडौँ – सशस्त्र द्वनदका घाइते कुलप्रसाद भट्टराई बिहीबार बिहान ९ बजेतिर मन्त्री निवास पुल्चोक पुगे ।
आजको कान्तिपुर दैनिक लेख्छ– गृहमन्त्री रामबहादुर थापालाई भेट्न गएका उनी मूल गेटमै समातिए । कारण थियो– उनको झोलामा भेटिएको मेटासिट । 
प्रहरीले उनका साथमा ‘सुसाइड नोट’ समेत फेला पारेको छ । 

सरकारले घाइते उपचार र सुविधाका लागि गरेको सम्झौता पालना नगरेकोले विरोधस्वरुप विष सेवन गर्न लागेको उनले बताए । 

salt training

कमेन्ट गर्नुहोस्