०२ असार २०८३, मंगलबार

८० प्रतिशत भत्ता माग्दै कर्मचारी आन्दोलनमा

मंसिर २८, २०७५
८० प्रतिशत भत्ता माग्दै कर्मचारी आन्दोलनमा

काठमाडौं– तलबबाहेक ८० प्रतिशत भत्ता र दैनिक खाजा खान खर्च कटौती गरिएको भन्दै संघीय संसदका कर्मचारी आन्दोलनमा उत्रिएका छन् । 
आजको नयाँ पत्रिका दैनिक लेख्छ–आन्दोलनकै कारण शुक्रबारका लागि तय भएको १२ औं संसद दिवसको कार्यक्रम पनि स्थगित भएको छ । 

पहिलो संविधानसभा गठनलगत्तै संसदका कर्मचारीले आकर्षक भत्ता पाउन थालेका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्