३१ जेठ २०८३, आइतबार

प्रधानन्यायाधीशमा निर्विकल्प सिफारिस, तर विवादमुक्त छैनन् चोलेन्द्र पनि

मंसिर २८, २०७५
प्रधानन्यायाधीशमा निर्विकल्प सिफारिस, तर विवादमुक्त छैनन् चोलेन्द्र पनि

काठमाडौं–पाँच पटकसम्म बैठक स्थगित गरेपछि संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा चोलेन्द्र शमशेर जबराको नाम सिफारिस गरेको छ । 

न्यापरिषद् सचिवालयले ९ मंसिरमा सर्वोच्चका न्यायाशीध दीपकराज जोशी र राणाको नाम संवैधानिक परिषदमा पठाएको थियो । 

सर्वोच्चको स्थायी न्यायाधीशका रुपमा तीन वर्ष सेवा गरेर प्रधानन्यायाधीश हुन योग्यता पुगेका जम्मा दुई न्यायाधीश हुन् । जोशी यसअघि नै संसदबाट अस्वीकृत भएका हुन्, अब संसदले चोलेन्द्रशमशेरलाई अनुमोदन गर्नुको विकल्प नभएको आजको नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ । 

यद्यपी उनी पनि विवादबाट मुक्त नरहेको समाचारमा उल्लेख छ ।  
 

salt training

कमेन्ट गर्नुहोस्