२२ जेठ २०८३, शुक्रबार

कलाकारको जम्बो टोली नयाँ शक्तिमा प्रवेश

कात्तिक २०, २०७४
कलाकारको जम्बो टोली नयाँ शक्तिमा प्रवेश
काठमाडौं, २२ फागुन – पछिल्लो समय नेपाली कलाकार राजनीतिक दलमा प्रवेश गर्ने क्रम चलेको छ ।

यसैबीच, काठमाडौंमा आयोजित एक कार्यक्रममा कलाकारको एक जम्बो टोली नयाँ शक्ति पार्टीमा प्रवेश गरेको छ । करिब २ सय कलाकार नयाँ शक्तिमा प्रवेश गरेको पार्टीका प्रवक्ता खिमलाल देबकोटाले जानकारी दिए ।

नयाँ शक्तिमा प्रवेश गर्ने कलाकारहरुमा ललिता पराजुली, झरना मगर, मेनु कार्की लगायत करिब २ सय कलाकार रहेको देवकोटाले जानकारी दिए ।

‘कलाकार राष्ट्रका गहना होइनन्, अंग हुन्’ भन्ने नारासहितको कार्यक्रममा कलाकारलाई संयोजक बाबुराम भट्टराईले पार्टीमा स्वागत गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्