०५ असार २०८३, शुक्रबार

मन्त्रालयका मन्त्री र सचिवको र्‍याङकिङ

पुस २, २०७५
मन्त्रालयका मन्त्री र सचिवको र्‍याङकिङ

काठमाडौं–प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले २४ वटा मन्त्रालयका मन्त्री र सचिवको कार्यप्रगतिबारे र्‍याङकिङ थालेको छ । 

चालू आर्थिक वर्ष २०७५–०७६ का लागि ल्याएको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको अवस्थालाई प्रमुख आधार बनाई प्रधानमन्त्री कार्यालयले मन्त्री र सचिवको मार्किङ सुरु गरेको हो । 

मार्किङ गर्दा कामको सफलताको आधारमा एउटादेखि पाँचवटा तारा दिइने गरी तयारी गरिएको आजको राजधानी दैनिकमा विस्तृतमा खबर छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्