१५ असार २०८३, सोमबार

नेकपा स्थायी कमिटी बैठक आज : अध्यक्षद्वयको प्रतिवेदन र गौतमको फरक प्रस्तावमाथि छलफल हुने

नेकपा स्थायी कमिटी बैठक आज : अध्यक्षद्वयको प्रतिवेदन र गौतमको फरक प्रस्तावमाथि छलफल हुने

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक सोमबार बस्दैछ । बैठक बिहान ११ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्न लागेको हो । 

बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको साझा प्रतिवेदनमाथि छलफल गर्ने तयारी छ । अध्यक्षद्वयको साझा दस्तावेजमाथि नेता वामदेव गौतमले राखेको फरक प्रस्तावबारे पनि छलफल गर्ने तयारी छ । 

शनिबार बसेको स्थायी कमिटी बैठकमा अध्यक्षद्वयले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने गौतमले फरक मतको प्रस्ताव राखेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्