३१ जेठ २०८३, आइतबार

प्रहरीको सर्वाधिक खोजीको सूचिमा रहका व्यक्ति सुटुक्क पुगे बालुवाटार

कात्तिक २०, २०७४
प्रहरीको सर्वाधिक खोजीको  सूचिमा रहका  व्यक्ति सुटुक्क पुगे बालुवाटार
काठमाडौं, २३ फागुन – सर्वोच्च अदालतबाट सर्वस्वसहित जन्मकैद सजाय पाएका नेकपा माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेलले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट गरेका छन् ।

आइतबार बालुबाटारमा उनले प्रधानमन्त्री सहित नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई र नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन बैद्यसँग सामूहिक भेट गरी जन्मकैदको फैसला माफी मिनाहा गर्न दबाब दिएको खबर आजको राजधानीमा छापिएको छ ।

अदालत पीडित संघको नेतृत्वमा बालुवाटार पुगेर ढुंगेलले प्रधानमन्त्री दाहाल तथा नेताहरु डा. भट्टराई र बैद्यलाई भेट गरेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्