२८ जेठ २०८३, बिहीबार

स्थानीयद्वारा प्रहरीमाथि आक्रमण, मैलुङ प्रहरी चौकी तनावग्रस्त

स्थानीयद्वारा प्रहरीमाथि आक्रमण, मैलुङ प्रहरी चौकी तनावग्रस्त

काठमाडौं – स्थानीय वासिन्दा आक्रोशित भएर प्रहरीमाथि आक्रमण गर्न थालेपछि नुवाकोटको किस्पाङ गाउँपालिका–५ स्थित मैलुङ प्रहरी चौकी क्षेत्र तनावग्रस्त बनेका छ ।

स्थानीयले प्रहरी चौकीमा आक्रमण गर्दा २ प्रहरी घाइते भएका छन् ।

झडपबाट प्रहरी चौकी र एउटा गाडीमा क्षति भएको छ भने प्रहरीले ५ राउन्ड हवाइ फायर गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्