१२ असार २०८३, शुक्रबार

सरकारी कर्मचारीबाटै सम्पत्ति असुरक्षित, सुटुक्क अर्कैको नाममा जग्गा पास

पुस ५, २०७५
सरकारी कर्मचारीबाटै सम्पत्ति असुरक्षित, सुटुक्क अर्कैको नाममा जग्गा पास

काठमाडौं– सरकारी कर्मचारीबाटै सर्वसाधारणको सम्पत्ति असुरक्षित हुन थालेको छ । 

आपराधिक गिरोहसँग मिलेर कर्मचारीले धनिलाई थाहै नदिई जग्गा तथा कम्पनी बिक्री गरिदिन थालेको घटना बढ्न थालेका छन् । 

यस्ता दुई समूहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरि अनुन्धान थालेको आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ । 

झापाकी टेकमाया माओहाङको २ विघा ४ धुर जग्गा उनलाई नै थाहा नदिई विक्री गरेको घटनामा मालपातका ८ कर्मचारीलाई अख्तियारले पक्राउ गरि अनुसन्धान गरिरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्