०८ असार २०८३, सोमबार

पाकेटमारको आफ्नै भाषा, यस्तो छ कोड

पुस ५, २०७५
पाकेटमारको आफ्नै भाषा, यस्तो छ कोड

काठमाडौं - केटालाई छापा । केटीलाई भद्री । यो पाकेटमारले प्रयोग गर्ने शब्दावली हो । यस्तै भाषा बोल्दै सार्वजनिक सवारीमा पाकेट मार्ने ७७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
आजको कान्तिपुर दैनिक लेख्छ–प्रहरी परिसर काठमाडौंले ५० जना सादा पोसाकका प्रहरी खटाएर सार्वजनिक यातायात र सार्वजनिक स्थलबाट पाकेटमारलाई समातेको हो । 

यस्तो छ कोड 
पैसा– द
मोबाईल – कान 
पकेटमारीपीडित – रामे 
मुख्य पाकेटमार – काशी 
पैसा धेरै – टानको द
पैसा थोरै छ – जुटको द 
गाडी – काँचा 
केटा – छापा 
केटी – भद्री 
पुलिस आयो – ठुल्दाई आयो 
ड्राइभर – माम
खलासी – मले 
गाडीबाट झरेर भाग –टप्की 
गाडीभित्र अगाडि सर – अकल जा 
गाडीभित्र पछाडी सर – चिछल जा 

salt training

कमेन्ट गर्नुहोस्