२२ जेठ २०८३, शुक्रबार

टिपरको ठक्करबाट एक जनाको ज्यान गयो

पुस ५, २०७५
टिपरको ठक्करबाट एक जनाको ज्यान गयो

बाँके– टिपरको ठक्करबाट आज बर्दियाको बढैयाताल–८ कण्ठपुर चोकमा एक जनाको मृत्यु भएको छ । 

नेपालगञ्जबाट तारातालतर्फ जाँदै गरेको भे१क ९८८ नंको टिपरको ठक्करबाट बढैयाताल गाउँपालिका–८ मयुँर बस्तीका ६० वर्षीय मोतिलाल चौधरीको मृत्यु भएको हो । घरतर्फ फर्कँदै गरेका उनको तीव्रगतिमा आएको सो टिपरले ठक्कर दिँदा चौधरीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी निरीक्षक लक्ष्मण ओलीले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्