२३ जेठ २०८३, शनिबार

रेल किन्न ५० करोड बजेट

पुस ६, २०७५
रेल किन्न ५० करोड बजेट

काठमाडौं– सरकारले जनकपुर–जयनगरमा सञ्चालन हुने रेल खरिद गर्नका लागि ५० करोड रुपैयाँ विनियोजन गरेको छ । 

बिहीबार पत्रकार सम्मेलन गरी पहिलो चरणमा सरकारले ५० करोड श्रपैयाँ बजेट रेल खरिदको लागि छुट्याइएको जानकारी दिएको हो । 

यसभन्दा पहिले सरकारले भारतसँग भाडामा ल्याएर सेल चलाउने तयारी गरेको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्