२१ असार २०८३, आइतबार

विवाह भन्दा पहिला बेहुलाको दुर्घटना, वेहुलीको जिद्दीले अस्पतालमै विवाह !

कात्तिक २०, २०७४
विवाह भन्दा पहिला बेहुलाको दुर्घटना, वेहुलीको जिद्दीले अस्पतालमै विवाह !
बिहारमा एक अनौठो किसिमको विवाह भएको छ । शुक्रबार मुजफ्फरपुरमामा भएको अनौठो विवाह करोडौं रुपैया वा ठूलो होटलमा भएका कारण चर्चामा आएको होइन् ।
यो विवाह एक अस्पतालमा भएको थियो जसका कारण सामाजिक सञ्जालमासमेत चर्चाको विषयमा बेनको थियो ।

लालजी कुमार नामक युवकको विवाह सीमा कुमारी नाम गरेकी युवतीसँग तय भएको थियो । विवाह ५ मार्चमा हुनेवाला थियो तर, मार्च १ मा एक सडक दुर्घटनामा लालजी कुमार घाइते भए । उनको दयाँ खुट्टा समेत भाचियो ।

यस दुर्घटनामा घाइने बेहुलालाई अस्पताल भर्ना गरिएको थियो । उनको दुर्घटनाबारे बेहुली पक्षलाई जानकारी हुनासाथ बेहुली सीमा कुमार सीधै असपताल गइन स लालजी कुमारको सेहारमा लागिन् । २ दिन पछि उनले अनौठो निर्णय गरिन् कि विवाह जसरी तत्काल लै गर्ने ।

लालजी अस्पतालबाट घर हैन अव ससुराल सिधै जाने उनको निर्णयले सवैलाई चकित बनायो । सीमा कुमारीको यो जिद्दी पहिलो केटाका बाबु आमाले मानेका थिएनन् ।

तर उनको जिद्दीका अगाडी कसैको केही लागने र ३ मार्चमा अस्पतालको वेडमै रहेका लालजी कुमारसँग सीमा कुमारीले अस्पतालमा रहेका अन्य विरामी डाक्टर नर्सको उपस्थितिमा बरमाला पहिराइन् ।

salt training

कमेन्ट गर्नुहोस्