०८ असार २०८३, सोमबार

डोनाल्ड ट्रम्पको विरोध गर्न यी युवतीले के गरिन् यस्तो ?

कात्तिक २०, २०७४
डोनाल्ड ट्रम्पको विरोध गर्न यी युवतीले के गरिन् यस्तो ?
एजेन्सी– अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पको महिला विरोधी र लैंगिक भेदभाव गर्ने खालको विचारको आलोचना गर्न एक युवतीले अनौठो तरिका अपनाएकी छन् ।signedbytrump-lead-tumblr-ohvpxbevdp1r5vxuko4-1280
किशोरीले ट्रम्पको विचारको विरोधमा आफ्ना नांगो तस्बिरको पोस्टर बनाउँदै त्यसमा ट्रम्पले विगतमा दिएका महिला विरोधी र लैंगिक भेदभाव गर्ने खालको विचार उल्लेख गरेकी छिन् ।
अमेरिकाको ओरेगानस्थित क्लटसप कम्यूनिटी कलेजमा अध्ययनरत विद्यार्थी आरिया बाटसनले यसरी विरोध गरेकी हुन् ।signedbytrump-embed1-tumblr-ohvpxbevdp1r5vxuko4-1280

#SignedByTrump नामबाट उनले आफ्नो फोटोग्राफी कक्षामा तस्बिरको श्रृंखला बनाइन् । जसमा ट्रम्पको लैंगिक भेदभाव गर्ने खालको विचारलाई पनि समेटिन् भने त्यसमा उनी आफैं नांगिन पुगिन् ।
उनको तस्बिरमा ट्रम्पको विगतको अभिव्यक्तिको याद दिलाउँछ भने उनले दिएको अभिव्यक्तिले उनलाई सम्मान गर्न लायक छैन भन्ने झल्काउँछ ।signedbytrump-embed2-tumblr-ohvpxbevdp1r5vxuko4-1280
आरियाका भन्छिन्, ‘मैले कहिल्यै राजनीतिमा चासो दिइनँ तर यो निर्वाचनमा अलग अनुभूति भयो । एक महिला हुनुको नाताले जब महिला विरोधी ट्रम्पले चुनाव जिते मेरो मन  मरेर आयो ।’

salt training

कमेन्ट गर्नुहोस्