०४ असार २०८३, बिहीबार

मोर्चाले कालोमोसो दलेका चौधरीलाई केपी ओलीले वीर योद्धा घोषणा गरे

कात्तिक २०, २०७४
मोर्चाले कालोमोसो दलेका चौधरीलाई केपी ओलीले वीर योद्धा घोषणा गरे
काठमाडौं, २३ फागुन — एमाले जिल्ला कार्य समितिका सदस्य प्रताप नारायण चौधरीलाई एमाले अध्यक्ष केपी ओलीले फूल मालाले सम्मान गरेका छन् ।

एमालेले आयोजना गरेको मेची महाकाली अभियान कार्यक्रमको तयारीमा खटेका चौधरीलाई दुई दिन अघि मोर्चाका कार्यकर्ताले कालोमोसो दलेका थिए । उनलाई ओलीले फूल मालाले सम्मान गर्दै विर योद्धा भएको समेद्ध घोषणा गरे ।
मेर्चाका कार्यकर्ताबाट पिटाइ खाएका अर्का एमाले कार्यकर्ता शम्भु यादवलाई पनि ओली विर योद्धाको रुपमा सम्मान गरेका छन् ।

मेची महाकाली अभियान अन्तगर्त सप्तरीमा जारी एमालेको आम सभामा ओलीले उनीहरूलाई सम्मान गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्