१८ असार २०८३, बिहीबार

सुगाले चलायो साइकल (भिडियो)

सुगाले चलायो साइकल (भिडियो)

काठमाडौं — चीनको एक सडकमा सुगाले सानो साइकल चलाएको छ । 

पिपुल्स डेली चाइनाले आफ्नो ट्विटर ह्यान्डलमा सुगाले साइकल चलाएको भिडियो क्लिप पोस्ट गरेको छ । 

सानो तीनचक्के साइकलमा चढेर सुगाले चुच्चोले पाइडल चलाएको देखिन्छ ।

salt training

कमेन्ट गर्नुहोस्