२२ जेठ २०८३, शुक्रबार

जहाँ हिउँ नपरे दुःख बढ्छ

पुस १४, २०७५
जहाँ हिउँ नपरे दुःख बढ्छ
फाइल तस्बिर

बारीमा गहुँ– जौ छरेको तीन महिना भइसक्यो । अझै टुसाएको छैन । हिमालमा अलीअलीमात्रै हिउँ छ ।
 शुक्रबार पनि सिमकोट वरीपरी पाललो हिउँ पर्यो, बिलायो । हिउँदे बालीलाई पुग्नेजति परेन । 
हुम्लामा खेतीलाई हिउँकै भर छ । खेतबारीमा सिंचाईको सुविधा छैन । दर्के झरी पनि पर्न छाडेको छ । 
बाक्लो हिउँ परेमात्रै बालीनाली फस्टाउने स्थानीय बताउँछन् । कान्तिपुर दैनिकमा विस्तृतमा खबर छापिएकोछ । 
 

salt training

कमेन्ट गर्नुहोस्