०९ साउन २०८३, शनिबार

बन्धु एकतामा जोड

बन्धु एकतामा जोड

काठमाडौं–जमकट्टेल सेवा प्रतिष्ठान नेपालको साधारणसभा सम्पन्न भएको छ । साधारणसभामा सहभागिहरुले बन्धु एकतामा जोड दिँदै संस्थालाई प्रभावकारी रूपमा सञ्चालन गरिनुपर्नेमा जोड दिए । 
साधारणसभाबाट प्रतिष्ठानको अध्यक्षमा गणेश जमकट्टेल चयन भएका छन् । यस्तै वरिष्ठ उपाध्यक्षमा प्राध्यापक डाक्टर शम्भु कट्टेललाई चयन गरिएको भने उपाध्यक्षमा मेघराज जमकट्टेल,  डम्बर जमकट्टेल र मनसा जमकट्टेललाई चयन गरिएको छ । यस्तै महासचिवमा रमेश जमकट्टेललाई चयन गरिएको छ ।

यस्तै सचिबमा बुद्धि जमकट्टेल, सुरेशबाबु जमकट्टेल, अमित जमकट्टेल, युवराज जमकट्टेल, टीका प्रसाद जमकट्टेल, देवी प्रसाद जमकट्टेल, कोषाध्यक्षमा सीता जमकट्टेल र सहकोषध्यक्षमा  रमेश जमकट्टेलका साथै टीकाकुमारी जमकट्टेल चयन भएका छन् ।

यस्तै कार्यसमितिको सदस्यमा ऋवि जमकट्टेल, शोभाकान्त जमकट्टेल, विष्णु जमकट्टेल, भवानी जमकट्टेल, टेक प्रसाद जमकट्टेल, उद्धव जमकट्टेल, उपेन्द्र जमकट्टेल, जय प्रसाद जमकट्टेल र सुदर्शन जमकट्टेल चयन भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्