२७ जेठ २०८३, बुधबार

विवेकशील साझा पार्टीमा विवाद बढ्यो, रवीन्द्र मिश्र समूहसँग थापा असन्तुष्ट

पुस १५, २०७५
विवेकशील साझा पार्टीमा विवाद बढ्यो, रवीन्द्र मिश्र समूहसँग थापा असन्तुष्ट

काठमाडौं–विवेकशील साझा पार्टीमा विवाद बढ्दै गएको छ । 
पार्टी संयोजक रविन्द्र मिश्र, बरिष्ठ नेता मुमाराम खनाल, प्रवक्ता सुर्यराज आचार्यले एकलौटी ढंगले चलाएको भन्दै अर्का संयोजक उज्वल थापालगायतले व्यवस्थित रुपमै असन्तुष्टि जनाएका छन् । पार्टी चलाउने यो शैलीले नयाँ परिपाटीसहितको पार्टी नबन्ने असन्तुष्ट समूहको ठहर छ । 

पार्टीभित्र असन्तुष्टी बढ्दै गएपछि देशव्यापी भ्रमण गरेका संयोजक थापाले प्रतिवेदन तयार पार्न लागेका छन् । नयाँ पत्रिका दैनिका खबर छापिएको छ । 
यसैबीच  पार्टी प्रवक्ता सूर्यराज आचार्यले
पार्टीभित्रको विवाद बाहिर आएजस्तो नभएको दाबी गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्