०६ असार २०८३, शनिबार

जापान जान कुनैपनि प्रकारको कारोबार नगर्न आग्रह

पुस १८, २०७५
जापान जान कुनैपनि प्रकारको कारोबार नगर्न आग्रह

काठमाडौं–वैदेशिक रोजगार व्यवसायी संघले जापानको राेजगारीको लागि भन्दै कसैसँग कुनै प्रकारको कारोबार नगर्न आग्रह गरेको छ । 

जापानले विदेशी कामदार लैजाने खबर सार्वजनिक भएपछि यही बहानामा ठगी हुन सक्ने भन्दै नेपाली कामदार जापान पठाउने प्रक्रियासम्बन्धी आधिकारिक सूचना जारी नभएसम्म कुनै संस्था वा व्यक्तिबाट जापानको रा]जगारीका नाममा कारोबार नगर्न नगराउन संघले सचेत गराएको खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्