०८ असार २०८३, सोमबार

सप्तरीको सिडिओ र डीएसपीको सरुवाले आशंका बढायो : एमाले

कात्तिक २०, २०७४
सप्तरीको सिडिओ र डीएसपीको सरुवाले आशंका बढायो : एमाले
काठमाडौं २४ फागुन - नेकपा एमालेले सप्तरीमा सोमवार भएको घटनालाई लिएर सप्तरीका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखको सरुवा गर्ने गृहप्रशासनको निर्णयले आशंका थपेको बताएको छ ।

पार्टी केन्द्रीय कार्यालय धुम्बराहीमा आयोजित पत्रकार सम्मेलनमा एमाले सचिव योगेश भट्टराईले सुरक्षा पर्बद्दध थप व्यबिस्थत गरेर परिस्थितीलाइ सामान्य गर्नुपर्नेमा सरुवा गरिनुले आशंका बढाएको बताएका हुन् ।

‘सुरक्षा पबन्ध थप व्यबिस्थत गरेर परिस्थितीलाई सामान्य गर्नुपर्नेमा, प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखलाई फिर्ता बोलाउने गृह प्रशासनको निर्णयले आशंका बनाएको छ’ एमालेको विज्ञप्तीमा भनिएको छ ।

एमालेले मेची–महाकाली अभियानलाई लिएर गृहमन्त्री विमलेन्द्र निधिका अभिव्यक्तीप्रति पनि आपत्ति जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्