०३ साउन २०८३, आइतबार

कांग्रेस संसदीय दलको कार्यसमितिमा देउवाले मनोनय गरे ४ सदस्य

कांग्रेस संसदीय दलको कार्यसमितिमा देउवाले मनोनय गरे ४ सदस्य

काठमाडौं –नेपाली काङ्ग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले पार्टी संसदीय दलको कार्यसमितिमा चारजना सदस्य आज मनोनीत गरेका छन् ।

नेपाली काङ्ग्रेस संसदीय दलको सचिवालयका अनुसार सभापति देउवाले काङ्ग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०७४) को धारा १० को उपधारा २ (ग) बमोजिम उमेश श्रेष्ठ (ललितपुर), डा डिला सङ्ग्रौला पन्त (मोरङ), देवप्रसाद तिमिल्सिना (रौतहट) र पार्वता डिसी चौधरी (दाङ) लाई काङ्ग्रेस संसदीय दलको कार्यसमिति सदस्य पदमा मनोनीत गरेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्