०२ असार २०८३, मंगलबार

अजिंगरको ढाडमा भ्यागुताको सवारी

अजिंगरको ढाडमा भ्यागुताको सवारी

काठमाडौं — भारी वर्षापछि आएको बाढीका कारण अस्ट्रेलियाको कुनुनउरा शहरमा एक दर्जन भ्यागुताहरू अजिंगरको ढाडमा चढेको फोटो भाइरल भएको छ । 

तस्वीरलाई एन्ड्रु मोकले ट्विटरमा पोस्ट गरेका हुन् । उनका दाइ पल मोकले फोटो खिचेको उनले बताए । 

त्यसपछि फोटोलाई धेरैले शेयर गरे । 

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्