०५ असार २०८३, शुक्रबार

धादिङमा मिनी ट्रक दुर्घटना, १ को मृत्यु चार घाइते

धादिङमा मिनी ट्रक दुर्घटना, १ को मृत्यु चार घाइते

धादिङ– यहाँस्थित काफलपानीबाट ज्वालामुखी गाउँपालिकाको सुनखानीतर्फ जाँदै गरेको मिनी ट्रक आज दुर्घटना हुँदा एक जनाको उपचारका क्रममा मृत्यु भएको छ । 

प्रहरी उपरीक्षक डम्बरबहादुर विकका अनुसार बा ४ ख ८६५८ नम्बरको मिनी ट्रक दुर्घटनापछि जिल्ला अस्पतालमा उपचारको क्रममा ज्वालामुखी गाउँपालिका–१ का ५५ वर्षीय रिम्के परियारको मृत्यु भएको हो । 
पल्टिएर भएको दुर्घटनामा घाइते चार जनाकोे जिल्ला अस्पतालमा उपचार भइरहेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्