०५ असार २०८३, शुक्रबार

ससुरालीमै पुगेर श्रीमतीमाथि एसिड प्रहार

पुस २०, २०७५
ससुरालीमै पुगेर श्रीमतीमाथि एसिड प्रहार

चितवन–पोखराका एक व्यक्तिले माइत बस्दै आएकी श्रीमतीमाथि ससुरालीमै पुगेर एसिड प्रहार गरेका छन् । 
चितवन भरतपुर महानगरपालिका २४ जगतपुर ध्रुवस्थित माइतीघर बस्दै आएकी अस्मी भन्ने २० वर्षीया डोल्पा रुम्बालाई  उनका श्रीमान वीरेन गुरुङले एसिड आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीले वीरेनलाईए पक्राउ गरेको छ भने डोल्पाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । कान्तिपुर दैनिकमा खबर छापिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्