०८ साउन २०८३, शुक्रबार

विदेशी मुद्राको आजको विनिमयदरः डलरदेखि कतारी रियालसम्म

विदेशी मुद्राको आजको विनिमयदरः डलरदेखि कतारी रियालसम्म

काठमाडौं– नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर ११२ रुपैयाँ १ पैसा रहेको छ  । यस्तै बिक्रीदर ११२ रुपैयाँ ६१ पैसा रहेको छ ।  

युरो एकको खरिददर १२७ रुपैयाँ १८ पैसा हुँदा विक्रिदर १२७ रुपैयाँ ८७ पैसा रहेको छ । 

अस्ट्रेलियन डलर एकको खरिददर ७७ रुपैयाँ ९८ पैसा र बिक्रीदर ७८ रुपैयाँ ३९ पैसा रहेो छ । 

यस्तै कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ७६ पैसा र बिक्रीदर ३० रुपैयाँ ९३ पैसा रहेको छ । 

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ३ पैसा र बिक्रीदर २७ रुपैयाँ १८ पैसा रहेको छ । 

बिनिमयदर विस्तृतमा हेर्नुहोस् 


 

salt training

कमेन्ट गर्नुहोस्