३१ जेठ २०८३, आइतबार

देवी ओझाको सिंगै पार्टी नयाँ शक्तिमा विलय

कात्तिक २०, २०७४
देवी ओझाको सिंगै पार्टी नयाँ शक्तिमा विलय
काठमाडौं , २४ फागुन– नयाँ शक्ति पार्टी र राष्ट्रिय लोकतान्त्रिक मञ्चबीच एकता भएको छ ।
मंगलबार नयाँ शक्ति पार्टीको केन्द्रीय कार्यालय बबरमहलमा आयोजित ध्रुवीकरण सभाबिच नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई र राष्ट्रिय लोकतान्त्रिक मञ्चका संयोजक देवी प्रसाद ओझाले संयुक्त वक्तव्य जारी गरी ध्रुवीकरणको घोषणा गरे ।unnamed
नयाँ शक्तिमा प्रवेश गर्नेहरुमा मञ्चका केन्द्रीय कार्यसमिति सदस्यहरु धनानाथ ओझा, प्रा. डा. विदुर प्रसाद उपाध्याय, डा. गोविन्द प्रसाद ओझा, डा. रामदेव प्रसाद शाह, टुंग राज पाठक, गोपाल श्रेष्ठ, यादव प्रसाद पाण्डे, अम्बिका उपाध्याय, विष्णु प्रसाद घिमिरे (ध्रुव), विप्लव ओझा, नरेन्द्रराज पाठक, वेद प्रसाद घिमिरे, हेमराज काफ्ले , किशोर ओझा, मणिराम भण्डारी, नसार अहम्मद, सरिता खतिवडा, राम नारयण पासवान, लक्ष्मी राजवंशी, सरस्वती सिवाकोटी, कृष्ण रिजाल, सबिता पोखरेल, भिम आचार्य, शम्भु प्रसाद गौतम, गणेश ओझालगायत बुद्धिजीवी, व्यवसायी, सामाजिक अभियन्ताहरु रहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्