१७ असार २०८३, बुधबार

फाल्गुनन्द गोल्डकप आजदेखि, उद्घाटन खेलमा झापा र ताप्लेजुङबीच प्रतिस्पर्धा

फाल्गुनन्द गोल्डकप आजदेखि, उद्घाटन खेलमा झापा र ताप्लेजुङबीच प्रतिस्पर्धा

पाँचथर– फिदिम स्पोर्टिङ क्लब र पाँचथर जिल्ला फुटबल संघको आयोजनामा सदरमुकाम फिदिममा शनिबारदेखि फाल्गुनन्द गोल्डकप फुटबलको १० औं संस्करण शुरु हुँदै छ । फिदिम माविको मैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा झापा ११ र कर्णसिंह सोनाम फुटवल क्लब ताप्लेजुङबीच प्रतिस्पर्धा हुने आयोजक फिदिम स्पोर्टिङ क्लबले जनाएको छ ।

माघ २ मा फाइनल हुने प्रतियोगितामा नेपालका तीन विभागीय र ए डिभिजन क्लबसहित भारतका गरी १० टोलीले भाग लिने छन् । विजेताले ४ लाख र उपविजेताले २ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
 

salt training

कमेन्ट गर्नुहोस्