११ साउन २०८३, सोमबार

नगरपालिकाले माग्यो कर्मचारी (सूचनासहित)

नगरपालिकाले माग्यो कर्मचारी (सूचनासहित)

काठमाडौं- मन्थली नगरपालिकाले स्वास्थ्य सेवामा करारमा कर्मचारी माग गरेको छ । विशेषज्ञ चिकित्सक, स्टाफ नर्स, एनेस्थेसिया असिस्टेन्ट लगायतका कर्मचारी माग गरेको हो । थप जानकारीको लागि तलको सूचना हेर्नुहोस् । 

salt training

कमेन्ट गर्नुहोस्