०३ असार २०८३, बुधबार

देउवाविरुद्व पौडेल समुहको ठमेलमा बैठक

कात्तिक २०, २०७४
देउवाविरुद्व पौडेल समुहको ठमेलमा बैठक
काठमाडौं, २५ फागुन-मुलुकमा राजनीतिक संकट बढेको भन्दै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले तत्काल केन्द्रीय कार्यसमिति बैठक बोलाउन माग गरेको छ, आजको राजधानीमा खबर छ ।
पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारी ठमेलमा भएको वरिष्ठ नेता पौडेल पक्षीय नेताहरूको भेलाले मुलुकमा राजनीतिक संकट बढेका बेला कांग्रेसले जिम्मेवार भूमिका देखाउनुपर्ने भन्दै केन्द्रीय समिति बैठक तत्काल बोलाउन सभापति शेरबहादुर देउवासँग माग गरेका हुन् ।

‘राजनीतिक संकट भएका बेलामा पार्टी अनिर्णयको बन्दी बस्नु दुःखद कुरा हो, त्यसैले छलफलका लागि केन्द्रीय कार्यसमितिको बैठक तत्काल बोलाउन माग गरेका छौं,’ बैठकपछि कांग्रेस केन्द्रीय सदस्य बलबहादुर केसीले भने ।

salt training

कमेन्ट गर्नुहोस्