१४ असार २०८३, आइतबार

अब को-को जान नपाउने भए अमेरिका ?

कात्तिक २०, २०७४
अब  को-को जान नपाउने भए अमेरिका ?
वासिङटन, २५ फागुन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ६ वटा मुस्लिम बहुल मुलुकका नागरिकलाई चार महिनासम्म अमेरिका प्रवेश गर्न निषेध गर्ने सम्बन्धि परिमार्जित नयाँ आदेशमा हस्ताक्षर गरेका छन् ।

यसअघि जनवरी २७ मा जारी गरिएको आदेशमा ७ मुस्लिमबहुल मुलुकका नागरिकलाई चार महिनासम्म प्रवेशमा रोक लगाइएकोमा नयाँ आदेशमा इराकलाई हटाइएको खबर आजको कान्तिपुरले छापेको छ ।

निषेधित सूचिका ६ मुलुकमा इरान, सोमालिया, लिबिया, यमन, सुडान र सिरिया छन् । नयाँ आदेश मार्च १६ बाट लागू हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्