२४ जेठ २०८३, आइतबार

डा केसीको माग पूरा गर्न नेकपाका सांसद असहमत

पुस २४, २०७५
डा केसीको माग पूरा गर्न नेकपाका सांसद असहमत

काठमाडौं–सरकार र प्राध्यापक डा गोविन्द केसीबीचको सम्झौता कार्यान्वयनमा सत्तारुढ नेकपाका सांसदले असहमति जनाएका छन् । 
संसदको शिक्षा तथा स्वास्थ्य उपसमितिमा सोमबार चिकित्सा शिक्षा विशेषक प्रतिवेदनमाथि नेकपाका सांसदहरुले केसीसाग भएका सम्झौता हुबहु राख्न नसकिने बताएका हुन् । 
उपसमितिले बहुमतबाट पारित गरेको प्रतिवेदन सोमबार समिति बैठकमा पेश गरिएको थियो । यसबारे आजको कान्तिपुर दैनिकमा विस्तृतमा खबर छापिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्