२९ जेठ २०८३, शुक्रबार

महिनावारी हुँदाकाे कष्ट, आगोको भरमा रात विताउँनुपर्ने बाध्यता

महिनावारी हुँदाकाे कष्ट, आगोको भरमा रात विताउँनुपर्ने बाध्यता

हुम्ला- हुम्ला सर्केगाड गाउँपालिका–३ का स्थानीय महिला पुस महिनाको चिसोमा पनि महिनावारी हुँदा आगोको भरमा खुल्ला आकाशमुनी रात बिताउँदै ।

तस्वीरः दाने बोहरा, रासस

salt training

कमेन्ट गर्नुहोस्