२४ जेठ २०८३, आइतबार

मन्त्रीहरुको तलब सुविधामा नयाँ व्यवस्था

पुस २५, २०७५
मन्त्रीहरुको तलब सुविधामा नयाँ व्यवस्था

काठमाडौं– सरकारले अब उपप्रधानमन्त्री, मन्त्री तथा राज्यमन्त्रीहरुलाई सम्बन्धित मन्त्रालयबाटै तलब सुविधा खुवाउने तयारी गरेको छ । 

मन्त्रीहरुले हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट तलब सुविधा बुझ्दै आएका छन् । 

प्रधानमन्त्री कार्यालयबाट तलब खुवाउँदा मन्त्रीहरुले दोहोरो सुविधा लिई राज्यकोषमा थप व्यवभार पर्न थालेपछि सरकारले एकद्वारा प्रणालीमार्फत सम्बन्धित मन्त्रालयबाटै मन्त्रीहरुलाई तलब सुविधा दिने तयारी गरेको खबर आजको राजधानी दैनिकमा छापिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्