०८ साउन २०८३, शुक्रबार

स्वास्थ्य क्षेत्रमा काम गर्ने अवसर (सूचनासहित)

स्वास्थ्य क्षेत्रमा काम गर्ने अवसर (सूचनासहित)

काठमाडौं— निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.ले विभिन्न पदका लागि कर्मचारी मागेको छ । मेडिकल अधिकृत, ल्याब टेक्नोजिष्ट र रेडियोग्राफरमा दर्खास्त आह्वान गरेको हो ।

थप जानकारीको लागि तलको सूचना हेर्नुहोस् । 

salt training

कमेन्ट गर्नुहोस्