२८ जेठ २०८३, बिहीबार

गैरकानुनी थुनामा विदेशी युवती

कात्तिक २०, २०७४
गैरकानुनी थुनामा विदेशी  युवती
काठमाडौं, २६ फागुन – अध्यागमन विभागको हिरासतमा एक विदेशी नागरिकलाई १० दिनदेखि गैरकानुनी थुनामा राखेको खबर आजको अन्नपूर्ण पोस्टमा छापिएको छ ।jail

स्वीट्जरल्यान्ड सरकारले फिर्ता (डिपोर्ट) गरेकी एक तीब्बती युवतीलाई अध्यागमन विभागले १७ फागुनदेखि गैरकानुनी ढंगले हिरासतमा रखेको हो ।

ती तीब्बती युवतीले दोलखा जिल्ला प्रशासनबाट नक्कली नागरिकता र त्यसको आधारमा राहदानी विभागबाट राहदानी लिएकी थिइन् ।

उनले बयानमा दोलखाबाट जारी भएको आफ्नो नागरिकता नक्कली भएको स्विकारेकी छन् ।

salt training

कमेन्ट गर्नुहोस्