३० जेठ २०८३, शनिबार

चैत हुन लाग्दापनि मनाङमा हिमपात

कात्तिक २०, २०७४
चैत हुन लाग्दापनि मनाङमा हिमपात
मनाङ, २६ फागुन - मनाङमा फागुनको अन्तिम साता सुरु भइसक्दा पनि हिमपात भइरहेको छ । नेपालकै महत्वपूर्ण पर्यटक मार्ग अन्नपूर्ण पदमार्गमा पर्ने मनाङ जिल्लामा अझै चिसो र जीवन कष्टकर बनेको छ ।

मनाङ जिल्लाको मनाङ गाउँ यतिखेर पूरै हिउँले सेताम्मे भएको छ । वसन्त ऋतु विस्तारै बढ्दै गइरहे पनि मङ्गलबारदेखि परेको हिउँले यहाँको जनजीवनमा असर परेको छ । हिमपातसँगै पानी पर्ने सम्भावनासमेत बढेको छ । हिमपातसँगै परेको पानीले झन् मनाङवासीका साथै अन्नपूर्ण पदमार्गमा बढी असर गरेको छ । रासस

salt training

कमेन्ट गर्नुहोस्