२३ असार २०८३, मंगलबार

मन्त्रिपरिषद् बिस्तार हुँदै, कमल थापा उपप्रधानमन्त्री

कात्तिक २०, २०७४
मन्त्रिपरिषद् बिस्तार हुँदै, कमल थापा उपप्रधानमन्त्री
काठमाडौं, २६ फागुन - सरकारले मन्त्रिपरिषद् विस्तारको तयारी गरेको छ । स्रोतका अनुसार आज साँझ ६ बजे राप्रपा नेपालका अध्यक्ष कमल थापाले उपप्रधान तथा स्थानीय विकास मन्त्रीको रुपमा सपथ लिँदै छन् । त्यस्तै राप्रपा दिलनाथ गिरीलाई पर्यटनमन्त्रीको रुपमा सरकारमा जाँदैछन् ।

अहिलेका स्थानीय विकासमन्त्री हितराज पाण्डे र पर्यटनमन्त्री जीवनबहादुर शाहीलाई सरकारबाट फिर्ता बोलाउने तयारी भएको छ । पाण्डे माओबादी केन्द्र र शाही नेपाली कांग्रेसबाट मन्त्री बनेका हुन् । कांग्रेस र माओबादीले एक/एक जना मन्त्रीलाई फिर्ता बोलाएर सरकार विस्तारको तयारी भएको हो ।

राप्रपाबाट सरकारमा जाने दुबै मन्त्रीको सफत आज साँझ ६ बजे राष्ट्रपतिको कार्यालय सिंहदरबारमा हुँदै छ ।
Photo : livement

salt training

कमेन्ट गर्नुहोस्