२६ असार २०८३, शुक्रबार

शक्ति फुडमा रोजगारीको अवसर (सूचनासहित)

शक्ति फुडमा रोजगारीको अवसर (सूचनासहित)

काठमाडौं– शक्ति फुड प्रा.लि.ले विभिन्न पदमा कर्मचारी माग गरेको छ । स्टोर किपर, सेल्स प्रसन, रिसेप्सनिष्ट लगायतका पदमा दर्खास्त आह्वान गरेको हो ।

थप जानकारीको लागि तलको सूचना हेर्नुहोस् । 


 

salt training

कमेन्ट गर्नुहोस्