१४ असार २०८३, आइतबार

पूर्वराजा शाह अर्को साता सिमरा जाने

पूर्वराजा शाह अर्को साता सिमरा जाने

काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाह अर्को साता बाराको सिमरा जाने भएका छन् । उनीसँगै पूर्वराजी कोमल राज्यलक्ष्मी शाह पनि हुनेछिन् ।

उनी निजी भ्रमणको सिलसिलामा बाराको सिमरा जाने कार्यक्रम तय भएको शाहका प्रेस संयोजक फणि पाठकले जानकारी दिएका छन् । त्यहाँबाट उनी दमक पनि पुग्ने कार्यक्रम रहेको छ । 
यसअघि शाह नयाँ वर्ष मनाउन पोखरा पुगेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्