०१ साउन २०८३, शुक्रबार

सीता दाहाल केही दिन अस्पतालमै रहने

सीता दाहाल केही दिन अस्पतालमै रहने

ललितपुर– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) की धर्मपत्नी सीता दाहाल उपचारका लागि धापाखेलस्थित सुमेरु अस्पतालमा भर्ना भएकी छिन् । 

बिहान भर्ना भएकी उनको उपचारमा डा युवराज शर्माको टोली खटिएको अस्पतालले जनाएको छ ।
 उनलाई रुघाखोकी र ज्वरोको समस्या देखिएको छ । उनको स्वास्थ्यमा सुधार आएको अस्पताल निर्देशक दिलीप डङ्गोलले जानकारी दिए।  उनले भने , “पूरै ठीक हुन केही दिन लाग्ने हुँदा यहीँ राखेर उपचार हुनेछ ।” 

salt training

कमेन्ट गर्नुहोस्