३१ जेठ २०८३, आइतबार

प्रहरीमा बढुवाका लागि बढ्यो चलखेल

माघ ७, २०७५
प्रहरीमा बढुवाका लागि बढ्यो चलखेल

काठमाडौ– लामो समयदेखि बढुवाको लागि ऐन बाधक भएपछि मन्त्रिपरिषदको हालैको बैठकले ऐन संशोधन गरेपछि बढुवाका लागि अहिले दौडधुप चर्को रुपमा बढेको छ ।
आजको नेपाल समाचारपत्र दैनिक लेख्छ–गृह मन्त्रालयले कानुनी अड्चन फुकेको पत्र प्रहरी प्रधान कार्यालयमा पठाएपछि प्रधान कार्यालयले बढुवाको फाईल तयार पार्ने क्रमलाई तीव्रता दिएसँगै बढुवाका आकांक्षीहरु प्रधान कार्यालय धाउनु भन्दापनि नेताकोमा धाउन शुरु गरेका छन ।

अहिले नेपाल प्रहरीमा डिआईजी १, एसएसपी १६, एसपी २६ सिट खाली रहेको छ । ती सिटकालागि दोडधुप चर्को रुपमा अघि बढेको छ ।

salt training

कमेन्ट गर्नुहोस्