३० जेठ २०८३, शनिबार

कञ्चनपुर घटनामा भारतीय दुतावासः हामीले गोली चलाएका छैनौं

कात्तिक २०, २०७४
कञ्चनपुर घटनामा भारतीय दुतावासः हामीले गोली चलाएका छैनौं

काठमाडौं, २६ फागुन – काठमाडौं स्थित भारतीय दुतावासले कञ्चनपुरमा भारतीय सुरक्षाकर्मीले गोली नचलाएको बताएको छ ।

सिमा क्षेत्रमा निर्माण कार्य गर्नुपूर्व पहिला दुबै पक्षका सर्वेयरले छलफल गर्नुपर्ने भएको दुतावासले लेखेको छ । केहीबेर अघि तीनवटा टुइट लेख्दै दुतावासले भारतीय पक्षले गोली नचलाएको बताएको छ ।

विहीवार दिउँसो भारतीय सुरक्षाकर्मीको गोलि लागेर कञ्चनपुरमा गोविन्द गौतमको मृत्यु भएको थियो । एसएसबी र कञ्चनपुरमा स्थानीय नागरिकबीच असमझदारी भएपछि कल्र्भट निर्माणको विषयलाई लिएर दिउसोँ एसएसबीले गोली चलाएको थियो ।
— IndiaInNepal (@IndiaInNepal) March 9, 2017

salt training

कमेन्ट गर्नुहोस्