
बाजुरा- बाजुरा जिल्लाको उत्तरी भेगमा चल्ने अधिकाँश साना जिप सवारी साधनहरु यसरी नै चल्ने गरेका छन् । विगत केही दिन अगाडि जिल्ला प्रहरी कार्यालय बाजुराले सिट क्षमता भन्दा बढी यात्रुलाई सवार गराउन नपाईने भन्दै जिपको पछिल्लो भागमा रहेका सिट र डाला कटाए पनि हाल यसको कुनै कार्यान्वयन भएको छैन ।

तस्वीर : प्रेम वि.क, रासस