०४ साउन २०८३, सोमबार

जनरल इन्स्योरेन्स कम्पनी र कञ्चन डेभलपमेन्ट बैंकबीच बैंकास्योरेन्स सम्झौता

जनरल इन्स्योरेन्स कम्पनी र कञ्चन डेभलपमेन्ट बैंकबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं – जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड (जीआईसी नेपाल) र कञ्चन डेभलपमेन्ट बैंक लिमिटेडबीच बैंकास्योरेन्स सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

इन्स्योरेन्स कम्पनी तथा डेभलपमेन्ट बैंकबीच माघ ६ गते आईतबारका दिन आयोजित कार्यक्रमबीच सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत बिरुराम जैशी र इन्स्योरेन्सका महाप्रबन्धक एसके तमोटले सहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।

सहमतिसँगै बैंकका ग्राहकले जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले प्रदान गर्ने निर्जीवन बीमा सम्बन्धी सेवासुविधा बैंकका सबै शाखाबाट लिन सक्नेछन् ।

salt training

कमेन्ट गर्नुहोस्