१३ असार २०८३, शनिबार

छाया सरकारको अर्थमन्त्रीमा अर्बपति बिनोद चौधरीको दाबी

माघ ८, २०७५
छाया सरकारको अर्थमन्त्रीमा अर्बपति बिनोद चौधरीको दाबी

काठमाडौं–नेकपा नेतृत्वको सरकारका हरेक मन्त्रालयको गतिविधिको निगरानी गर्न काँग्रेसले बनाउने भनेको छायाँ सरकारमा सांसद विनोद चौधरीदेखि उमेश श्रेष्ठसम्मले मन्त्रीमा दाबी गरेका छन् । 

आजको नयाँ पत्रिका दैनिक लेख्छ– पार्टीका ६३ सांसदलाई इच्छाएका मन्त्रालय प्राथमिकताअनुसार छान्न दिएकोमा व्यापारिक पृष्ठभूमिका चौधरी र श्रेष्ठले पनि छाया मन्त्रीमा दाबेदारी पेश गरेका हुन् । 

प्राथमिकतामा चौधरीले अर्थ, परराष्ट्र र उद्योग तथा बाणिज्य र श्रेष्ठले शिक्षा ऊर्जा र पर्यटन मन्त्रालयमा दाबी गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्