२३ जेठ २०८३, शनिबार

निर्वाचन आयोगले पायो ७५ ओटै जिल्लाको प्रतिवेदन

कात्तिक २०, २०७४
निर्वाचन आयोगले पायो ७५ ओटै जिल्लाको प्रतिवेदन
काठमाडौं, फागुन २६– निर्वाचन आयोगले स्थानीय तह पुर्नसंरचना आयोगको सबै जिल्लाको प्रतिवेदन पाएको जनाएको छ ।Election-Commission-Nepal
आयोगले यसअघि १२ जिल्लाको प्रतिवेदन प्राप्त गर्न बाँकी हरेकोमा सो पनि बिहिबार प्राप्त गरेको हो ।
यो सँगै निर्वाचनसम्बन्धी आवश्यक तयारी गर्न सहज हुने भएको निर्वाचन आयोगले जनाएको छ ।
यसअघि नयाँ संरचना अनुसार अघि बढ्नको लागि मतपत्र, मतदातानामावली लगायत छाप्न तथा अरु तयारी गर्न असहज हुँदै आएको आयोगले बताउँदै आएको थियो ।
सरकारले स्थानीय तहको निर्वाचन आगामी बैशाख ३१ गतेको लागि तोकेको छ ।

salt training

कमेन्ट गर्नुहोस्