०८ साउन २०८३, शुक्रबार

मध्यक्रम नचल्दा संकटमा नेपाली टोली, आधा टीम डगआउटमा

मध्यक्रम नचल्दा संकटमा नेपाली टोली, आधा टीम डगआउटमा

काठमाडौं - यूएईविरुद्धको दोस्रो एक दिवसीय खेलमा नपालले गतिलो शुरूवातलाई पनि गति दिन नसक्दा पारी लड्खडाएको छ ।

३१ ओभरमा १२३ रन जोड्दा नेपालको आधा टीम डगआउटमा पुगेको छ ।

ज्ञानेन्द्र मल्ल ४४, विनोद भण्डारी र कप्तान पारस खड्का समान २१, दीपेन्द्रसिंह ऐरी १० र पवन सर्राफ ८ रन जोडेर आउट भएका छन् ।

नेपाल ३ एक दिवसीय खेलको श्रृंखला खेल्न यूएई पुगेको हो ।

यसअघि भएको पहिलो खेलमा नेपाल ३ विकेटले पराजित भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्